srss.2028@gmail.com 9868881348
Shree Rastriya Secondary School श्री राष्ट्रिय माध्यमिक विद्यालयShree Rastriya Secondary School Bichphanta, Punarbas-9, Kanchanpur स्थापना 2028Bichphanta, Punarbas-9, Kanchanpur Est. 2028
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/प्रधानाध्यापकको सन्देशPrincipal's Message

प्रधानाध्यापकको सन्देशPrincipal's Message

नारायण प्रसाद अर्याल - प्रधानाध्यापकNarayan Prasad Aryal - Principal

Narayan Prasad Aryal
  • पदRoleप्रधानाध्यापकPrincipal
  • फोनPhone9868881348
प्रधानाध्यापकको सन्देशMessage from the Principal

नारायण प्रसाद अर्यालNarayan Prasad Aryal

हाम्रो यस पिछडिएको क्षेत्रमा अवस्थित रहेको विद्यालयमा पूर्नवास नगरपालिकाको कार्यालय मार्फत WEBSITE निर्माण गरिदिन लागेको हुँदा हामीलाई धेरै खुसि लागेको छ । यो WEBSITE विद्यालयले नै निर्माण गर्नु पर्ने हो तर विविध प्राविधिक कारणले तयार पार्न असमर्थ रहेको समयमा नगर पालिकाले नै निर्माण गरिदिँदा WEBSITE मार्फत विद्यार्थी शिक्षक र अविभावक सबैलाई यसले आधुनिक प्रविधिसँग जोडी नजिक बनाउने छ । यस विद्यालयलाई बिद्युतिय सञ्चार मार्फत विश्व परिवेशमा परिचीत गराउने मौका प्राप्त रहनेछ ।

यस Website ले विद्यालयको वर्तमान स्थितिको अवस्था अवगत गराउने छ भन्ने मैले विश्वास लिएको छु । याे कार्यक्रमबाट पुनर्वास नगरपालिकाले आफ्नो आर्थिक र प्राविधिक लगानिमा शुरुवात गरेकोमा आदरणीय नगर प्रमुख तोयप्रसाद शर्मा ज्यू, उप प्रमुख भूलिया कुमारी राना ज्यू , प्रशासकीय प्रमुख तिलक प्रसाद रिजाल ज्यू, शिक्षाशाखा प्रमुख शिवराज भट्ट ज्यू लगायत यस WEBSITE निर्माणमा खटिने सम्पूर्ण व्यक्तीत्व ज्यूहरुमा म र मेरो विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । यस कार्यले यस नगर पालिकाको शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्ने छ भन्ने विश्वास लिएको छु । विद्यार्थी, शिक्षक र अभिभावकले उत्सुकता पूर्वक हेरीरहेको यो सानो WEBSITE भए पनि यसले विश्व परिवेशको सुचना आदान प्रदान गर्न मद्दत गर्नेछ । अन्त्यमा यस नगरपालिकाले गरेको यो कार्य अति नै सराहनीय भएको हुदा यो WEBSITE निर्माण गर्न लागेकोमा यस पुर्नवास नगरपालिकाको कार्यालयलाई हार्दिक धन्यवाद प्रकट गर्दछु ।

We are very delighted that the Punarbas Municipal Executive Office is constructing a website for our school, which is located in this backward region. Ideally, the school itself should have built this website; however, as we were unable to prepare it due to various technical reasons, the municipality building it for us will connect students, teachers, and parents with modern technology and bring them closer together. This opportunity will allow our school to introduce itself to the global community through electronic communication.

I trust that this website will provide a clear picture of the school's current status. Since Punarbas Municipality initiated this program through its financial and technical investment, I, on behalf of myself and my school, express our heartfelt gratitude to the respected Municipal Mayor, Mr. Toya Prasad Sharma; Deputy Mayor, Ms. Bhuliya Kumari Rana; Chief Administrative Officer, Mr. Tilak Prasad Rijal; Head of the Education Department, Mr. Shivaraj Bhatta; and all the dedicated individuals involved in constructing this website. I believe this work will add a new dimension to the educational sector of this municipality. Although this website is small, eagerly anticipated by students, teachers, and parents, it will help exchange information in a global context.

नारायण प्रसाद अर्यालNarayan Prasad Aryal
प्रधानाध्यापकPrincipal