विद्यार्थी भर्ना सम्बन्धी सूचना प्रकाशित: १५ बैशाख २०८३Published: 28 Apr 2026

यस श्री राष्ट्रिय माध्यमिक विद्यालय पुनर्वास – ९ बिचफाँटा कञ्चनपुरमा शैक्षिक सत्र २०८३ को लागि बाल–विकासदेखि कक्षा – १० सम्म भर्ना कार्यक्रम आरम्भ भएको ब्यहोरा सम्पूर्ण विद्यार्थी र अभिभावकवर्गमा सहर्ष जानकारी गराइन्छ ।