SEE पुरक परीक्षा फारम भर्ने/भराउने सम्बन्धमा
19 May 2026
यस विद्यालयमा पुनर्वास नगरपालिकाको मिति २०८२/०४/१५ गतेको च. नं. १५ को प्राप्त पत्र तथा बि. व्य. स. को निर्णय अनुसार यस विद्यालयलाई निम्नानुसार शिक्षक आवश्यक भएकोले योग्यता प्राप्त इच्छुक नेपाली नागरिकहरुले यस विद्यालयमा तोकिएको मिति भित्र निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
माध्यमिक तह कक्षा ९ र १० को विज्ञान विषयको अध्यापन गर्नुपर्ने
विज्ञान विषयमा स्नातक तह
प्रतिभाशाली
पठनपाठन
शैक्षिक ज्ञान र आयआर्जन
विद्यालयकाे नियम अनुसार
