SEE पुरक परीक्षा फारम भर्ने/भराउने सम्बन्धमा
19 May 2026
यस श्री राष्ट्रिय माध्यमिक विद्यालय पुनर्वास – ९ बिचफाँटा कञ्चनपुरमा शैक्षिक सत्र २०८३ को लागि बाल–विकासदेखि कक्षा – १० सम्म भर्ना कार्यक्रम आरम्भ भएको ब्यहोरा सम्पूर्ण विद्यार्थी र अभिभावकवर्गमा सहर्ष जानकारी गराइन्छ ।
