विद्यालयका वार्षिक कार्यतालिका अनुसार शुक्रवारीय एवं वार्षिकोत्सव तथा अभिभावक दिवस एंवम्ं अन्य संघ संस्था द्धारा आयोजना हुन हरेक क्रियाकलापमा विद्यालय सहभागि भई क्रियाकलाप गरी रहेको छ ।
नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा शुरुका वर्ष वाट भाग लिएर राम्रो प्रस्तुती गर्दै आईरहेका छन भने वडा स्तरिय कार्यक्रममा भाग लिई प्रथम द्धितीय र तृतीय स्थान समेत प्राप्त गरीरहेका छन् ।