SEE पुरक परीक्षा फारम भर्ने/भराउने सम्बन्धमा
19 May 2026
यस श्री राष्ट्रिय माध्यमिक विद्यालयबाट शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्ष कक्षा १० मा नियमित परीक्षार्थीको रूपमा सहभागी भई नतिजमा अवर्गीकृत भएका विद्यार्थीलाई Re-totaling गर्न इच्छुक भएमा मिति २०८३/०२/०१ देखि २०८३/०२/०७ भित्र र ग्रेडवृद्धि परीक्षाको फरम भर्न इच्छुक परीक्षार्थीले तपसिल अनुसारका कागजात सहित मिति २०८३/०२/०१ गतेदेखि २०८३/०२/१२ गते भित्र कार्यालय समयमा आई परीक्षा फारम भर्न/भराउन हुन जानकारी सहित यो सूचना प्रकाशित गरिएको छ।
तपसिल
१. Re-totaling को लागि
राजश्व दस्तुर प्रति विषय रु. ५००/-
२. ग्रेडवृद्धि फारमको लागि
पासपोर्ट साइजको फोटो - २ थान
प्रवेशपत्रको प्रतिलिपि - १ थान
इन्टरनेटबाट डाउनलोड गरिएको ग्रेडसिट १ थान
राजश्व दस्तुर रु. ५००/-
