SEE पुरक परीक्षा फारम भर्ने/भराउने सम्बन्धमा
19 May 2026
मिति २०८२ श्रावण १३ गते नाग पञ्चमीको दिन माैसमको प्रतिकूलता तथा विद्यालयको वार्षिक क्यालेण्डर अनुसार स्थानीय बिदा दिइएकोले सम्पूर्ण विद्यार्थी तथा अभिभावक हरुमा जानकारीका लागी यो सूचना प्रकाशित गरिन्छ
