विद्यालयको शैक्षिक कार्यपत्रो अनुसारको शुक्रवारे कार्यक्रम अन्तर्गत कक्षा ४-5, कक्षा ६-८ र कक्षा ९-१० को अन्तरसदनात्मक हाजिरीजवाफ र कक्षा १-३ को स्थानीय बालगीत प्रतियोगिता आज मिति २०८२/०४/१६ गतेको दिन सम्पन्न। प्रथम, द्वितिय र तृतिय स्थान ओगट्न सफल विद्यार्थी भाइ बहिनीलाई हार्दिक बधाई तथा सहभागी प्रतिस्पर्धीहारूलाई आगामी कार्यक्रममा सफलताको शुभकामना।