विद्यालयको शैक्षिक कार्यपत्रो अनुसारको शुक्रवारे कार्यक्रम अन्तर्गत अन्तरसदनात्मक वादविवाद प्रतियोगिता आज मिति २०८२/०४/०९ गतेको दिन सम्पन्न। प्रथम, द्वितिय र तृतिय स्थान ओगट्न सफल विद्यार्थी भाइ बहिनीलाई हार्दिक बधाई तथा सहभागी प्रतिस्पर्धीहारूलाई आगामी कार्यक्रममा सफलताको शुभकामना।