पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालय पुनर्वास सुदूरपश्चिम प्रदेशद्वारा मिति: २०८२।०४।०९ गते बिधुतिय माध्यमबाट प्रकाशित शुभकामना सन्देश एवं स्थानीय विदा सम्बन्धमा यही मिति २०८२।०४।११ गते आइतवार राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तीज पर्व २०८२ को अवसरमा पुनर्वास नगरपालिका अन्तर्गतका कार्यालयहरूमा १ दिन स्थानीय विदा दिइएको हुँदा यस श्री राष्ट्रिय माध्यमिक विद्यालय समेत उक्त दिन बन्द रहने जानकारी गराइन्छ।ghj